Exclusive
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण
कोरोना संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ पुग्यो, संक्रमणमुक्त हुने दर ९३.३ प्रतिशत
हाल नेपालमा ३५ हजार ५१८ होम आइसोलेसनमातीन हजार २८० जना संस्थागत आइसोलेसनमाशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ मृत्यु हुनेको संख्या दश हजार २३९ काठमाडौं,…
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण
मौद्रिक नीति : एउटै बैंकले दुई अर्बसम्म ऋण दिन सक्ने, शेयर धितो कर्जाको व्यवस्था कायमै
२५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था शेयर धितो कर्जाको व्यवस्था कायमैचार्जिङ स्टेशन निर्माणका लागि पुनरकर्जाविद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि विशेष व्यवस्था१००…
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण
नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने, खोप बालबालिकालाई पनि दिन मिल्ने
काठमाडौं, २९ साउन । नेपालले मोडर्नाको ४० लाख कोरोनाविरुद्धको खोप प्राप्त गर्ने भएको छ ।कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख…
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण
सर्वोच्चको अन्तरिम आदेश, ‘ज्येष्ठ नागरिकलाई घर-घरमा गएर कोभिडविरुद्धको खोप दिनु’
काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलाई घर–घरमा गएर कोभिडविरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाले यस्तो…
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण
आज मौद्रिक नीति सार्वजनिक गरिँदै
काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।शुक्रबार बिहान बसको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले…
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण
अफताब आलमको मुद्दाको सुनुवाई ‘हेर्न नमिल्ने’
काठमाडौं, २९ साउन । बम विष्फोट तथा इँटा भट्टामा राखेर मजदूरलाई जिउँदै जलाएको अभियोग लागेका महोम्मद आफ्ताव आलमलको मुद्धा शुक्रबार सुनुवाइ भएन । थुनाबाट छुट्न…
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण
शिक्षण अस्पतालद्वारा मुसा, साङ्ला र उडुस मार्न टेण्डर आह्वान
काठमाडौं, २९ साउन । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मुसा, साङ्ला र उडुस मार्न टेण्डर आह्वान गरेको छ । अस्पतालमा उडुस र साङ्लाको बिगबिगी भएपछि…
अखबार टुडे
प्रकाशित:
२०७८, २८ श्रावण
थप ३२ जनाको मृत्यु (यस्तो छ हालसम्मको कोरोना अपडेट)
नेपालमा हालसम्म कूल ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् । कूल १० हजार २१२ जनाको कोरोना सङ्क्रमणबाट निधन३४ हजार ८३८ जना होम…
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
कतारको विष्फोटमा नेपाली पनि घाइते
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
यस्तो छ रास्वपा महाधिवेशनको दोस्रो दिनको कार्यतालिका
‘कर्पोरेट युथ इन्टरप्रेनर अवार्ड’बाट सम्मानित रोजल शाही को हुन् ?