Exclusive
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण
अन्ततः एमाले विभाजनतिर : नेताहरु आन्तरिक छलफलमा जुटे
काठमाडौं, ३२ साउन । नेकपा एमाले अन्ततः विभाजनतिर अगाडि बढेको छ । एमाले फुटाउनकै लागि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि विभाजन निश्चित जस्तै…
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण
अफगान संकट : रुसद्वारा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग
काठमाडौं, ३२ साउन । अफगानिस्तानको राजधानी काबुल विद्रोही तालिबानले कब्जा गरेसँगै रुसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ । अफगान संकटबारे…
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण
संसदको चालू अधिवेशन अन्त्य
काठमाडौं, ३२ साउन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सोमबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा राष्ट्रपति…
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण
सुरक्षा संकटमा परेका नेपालीको अफगानिस्तानबाट छिटो उद्धार गर्ने सरकारको निर्णय
काठमाडौं, ३२ साउन । सरकारले अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपालीको यथाशीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा…
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण
सरकारले सजगता र गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्नेछ : देउवा
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारी दिएका छन्…
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण
तालिबानद्वारा राष्ट्रपति भवन कब्जा : युद्ध सकियो, अमेरिकी सेना र पश्चिमी राष्ट्रको दबदबा पनि सकियो
काबुल, ३२ साउन । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ ।राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ…
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण
अफगान राष्ट्रपति देश छाडेर ताजकिस्तान पुगे, सत्ता हस्तान्तरणबारे तालिबानसँग वार्ता
काठमाडौं, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । विद्रोही तालिबानले देशका प्रमुख सहर हुँदै राजधानी काबुल कब्जा गर्ने प्रयास गर्दैगर्दा आइतबार…
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण
अफगान संकट : अफगानिस्तानमा करिब १५०० नेपाली, तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन
काठमाडौं, ३१ साउन । अफगानिस्तानमा विद्रोही तालिबानले कब्जा जमाउँदै गएको छ । जसका कारण त्यहाँ रहेका नेपालीहरु समेत असुरक्षित बनेका छन् । आइतबार प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय…
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
कतारको विष्फोटमा नेपाली पनि घाइते
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
यस्तो छ रास्वपा महाधिवेशनको दोस्रो दिनको कार्यतालिका
‘कर्पोरेट युथ इन्टरप्रेनर अवार्ड’बाट सम्मानित रोजल शाही को हुन् ?