संसदको चालू अधिवेशन अन्त्य
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण

काठमाडौं, ३२ साउन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् । संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते सोमबार राति १२ बजेदेखि अन्त्य हुनेछ र

प्रतिक्रिया