विश्व
395
अखबार टुडे
प्रकाशित:
२०७९, २४ असार
पश्चिमा देशको उक्साहटमा लागेर युक्रेनले आफ्नो अस्तित्व गुमाउँदै छ: पुटिन
काठमाडौं, २४ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देश र अमेरिका लगायतका देशको उक्साहटमा लागेर युक्रेनले आफ्नै अस्तित्व खतरामा पारिरहेको बताएका छन् । इन्डोनेसियामा…
396
अखबार टुडे
प्रकाशित:
२०७९, २४ असार
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार
काठमाडौं, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा शहरमा आयोजित एक कार्यक्रममा बोल्दै गर्दा उनीमाथि पछाडिबाट गोली प्रहार गरिएको…
446
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार
चीनबाट बेलायत र अमेरिकालाई किन खतरा ? यसो भन्छ गुप्तचर निकाय
काठमाडौं, २३ असार । बेलायत र अमेरिकालाई ‘चीनबाट ‘ठूलो खतरा’ रहेको त्यहाँका गुप्तचर निकायले बताएका छन् । बेलायत र अमेरिकाका गुप्तचर निकायका प्रमुखहरूले पहिलो पटक…
460
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार
बोरिस जोनसनले पार्टी नेतृत्वबाट राजीनामा दिने, प्रधानमन्त्री पदमा कायमै रहने
काठमाडौं, २३ असार । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । उनको सरकारमा सहभागी कनिष्ठ मन्त्रीसहित दर्जनौं सांसदहरूले राजीनामा दिएपछि…
382
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार
बेलायतका मन्त्रीहरुमा राजीनामाको लहर, जोनसनद्वारा पूर्व रुसी गुप्तचरलाई भेटेको स्वीकार
लन्डन, २३ असार (एजेनसी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारमा रहेका विभिन्न मन्त्री तथा सांसदहरूले धमाधम राजीनामा दिन थालेका छन् । पछिल्लो २४ घण्टामा कम्तिमा…
471
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार
युक्रेनमा रुसी सेनाविरुद्ध लड्दालड्दै एक ब्राजिलियन मोडलको मृत्यु
काठमाडौं, २२ असार । रुसी सेनाको आक्रमणमा परी एक ब्राजिलियन मोडल तथा स्नाइपरको मृत्यु भएको छ । विभिन्न समाचाहरुमा जनाइएअनुसार रुसी सेनाविरुद्धको लडाइँमा तीन साताअघि…
401
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार
चीनको सियान शहरमा फेरी लकडाउन
काठमाडौं, २२ असार (एजेन्सी) । चीनको पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । कोरोना संक्रमण दर बढ्न थालेपछि फेरी लकडाउन गरिएको हो…
470
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार
बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा राजीनामा, प्रधानमन्त्री जोनसनलाई झट्का
लन्डन, २२ असार (एजेन्सी) । बेलायतका दुई वरिष्ठ क्याबिनेट मन्त्रीहरूले मङ्गलबार राजीनामा दिएका छन् । प्रधानमन्त्री बोरिस जोनसनको नेतृत्वको विरोध गर्दै अर्थमन्त्री र स्वास्थ्यमन्त्री राजीनामा…