विश्व
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा हवाई आक्रमण- कम्तीमा १२ को मृत्यु, ३३ घाइते
किभ, १६ चैत (एजेन्सी) । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा रुसको सुरक्षा फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । आक्रमणमा परी…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
वाइडेनद्वारा नेपालका लागि राजदूतमा थम्सनलाई पठाउने प्रस्ताव
काठमाडौं, १६ चैत । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
रुस-यक्रेन युद्ध : दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित, ३९ लाख युक्रेनीले देश छोडे
काठमाडौं, १६ चैत । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय…
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र
कीभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने रुसको निर्णय
काठमाडौं, १५ चैत (एजेन्सी) । रसियाली रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमासैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको जानकारी दिएको छ । रूस र युक्रेनबीच…
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र
भारत र चीनले सस्तो मूल्यमा रुसी तेलको आपूर्ति अझै बढायो
काठमाडौं, १५ चैत (एजेन्सी) । युक्रेनमा द्वन्द्व सुरु भएयता भारत र चीनले रुसबाट पेट्रोलियम पदार्थको आयात बढाएका छन् ।यसअघि पनि रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता…
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र
जी-सेभनद्वारा रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य
काठमाडौं, १५ चैत (एजेन्सी) । विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने सोमबार दोहो¥याएका छन् ।…
अखबार टुडे
प्रकाशित:
२०७८, १४ चैत्र
ओमिक्रोनका कारण साङ्घाइमा पुनः चरणबद्ध लकडाउन गरिने
काठमाडौं, १४ चैत । चीनको सबैभन्दा ठूलो सहर साङ्घाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणवद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने…
अखबार टुडे
प्रकाशित:
२०७८, १४ चैत्र
तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार, रुसद्वारा लभिभमा क्रुज क्षेप्यास्त्र प्रहार
काठमाडौं, १४ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन् । त्यसका…