Exclusive
228
अखबार टुडे
प्रकाशित:
२०७९, २६ जेष्ठ
काठमाडौंमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो: भीम रावल
काठमाडौं, २६ जेठ । नेकपा एमालेका सांसद डा. भीम रावलले काठमाडौंको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा…
213
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
बञ्चरेडाँडामा तनाव: १० प्रहरी घाइते, एक दर्जन बढी स्थानीय नियन्त्रणमा
काठमाडौं, २५ जेठ । काठमाडौं उपत्यकाको फोहोर बोकेका ट्रकलाई आज पनि बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त भएको छ । बुधबार पनि स्थानीयले अवरोध गरेपछि…
339
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गरौं : योगेश भट्टराई
काठमाडौं, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्न प्रस्ताव राखेका छन् । बुधबार…
253
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
काठमाडौंको फोहर व्यवस्थापन गर्न प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ: सांसद थापा
काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं महानगरपालिकाको फोहरमुक्त काठमाडौँ बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् ।…
207
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
अमेरिकी प्यासिफिक कमान्डका जर्नेल नेपाल आउँदै
काठमाडौं, २५ जेठ । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल 'चार्ल्स ए फ्लाएन' चार दिने नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी सेनाका वरिष्ठ…
235
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
असार १ गतदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती खने कारबाही
काठमाडौं, २५ जेठ । आगामी तीन महिना सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गरी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति…
226
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
सिसडोल ल्यान्डफिल साइट वरपरको पानीसमेत प्रदूषित
काठमाडौं, २५ जेठ । उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटको सिसडोल ल्यान्डफिल साइट वरपरको पानी समेत प्रदूषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा…
296
अखबार टुडे
प्रकाशित:
२०७९, २४ जेष्ठ
बन्चरेडाँडाका स्थानीयमाथि बल प्रयोग, खसाल्न थालियो काठमाडौंको फोहोर
काठमाडौं, २४ जेठ । बञ्चरे डाँडामा काठमाडौंबाट फोहोर फाल्न गएका सवारीलाई रोकेपछि स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार…