विश्वकपमा मेसीको कीर्तिमान
प्रकाशित:
२०८३, ३ असार

काठमाडौँ । लियोनेल मेसीले जारी फिफा विश्वकपमा ह्याट्रिक गर्दै नयाँ किर्तिमान बनाएका छन् ।
मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सबै भन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डको बराबरी गरेका हुन् । दुवैले विश्वकपमा १६-१६ गोल गरेका छन् ।
मेसीले यस खेलमा खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । यो मेसीको विश्वकपमा पहिलो ह्याट्रिक हो ।
त्यस्तै ब्राजिलका रोनाल्डोले विश्वकपमा १५ गोल गरेका छन् भने फ्रान्सका किलियन एम्बाप्पे र जर्मनीका जेर्ड मुलेरले १४-१४ गोल गरेका छन् ।
त्यसैगरी मेसीले छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको किर्तिमान बनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
