विश्व
582
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन
रुसद्वारा युरोपमा २ सयभन्दा बढी वस्तुको निर्यातमा रोक, अमेरिका र ईयूसहित ४८ देश प्रभावित
काठमाडौं, २७ फागुन । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले जबाफमा दुई सयभन्दा बढी वस्तुहरुको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार रुसले…
521
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन
युक्रेनद्वारा रुसमाथि ‘पारमाणविक आतंकवाद’को आरोप
काठमाडौ., २७ फागुन । रुसी सेनाले आफ्नो पारमाणविक अनुसन्धान केन्द्रमा बम हमला गरेको भन्दै युक्रेनले मस्कोमाथि ‘पारमाणविक आतंकवाद’को आरोप लगाएको छ । बिबिसीले उल्लेख गरेअनुसार…
283
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन
रुसी र युक्रेनी विदशमन्त्रीको वार्ता युद्धविराम गराउन विफल
काठमाडौं, २६ फागुन । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले जनाएको छ । बिबिसीले जनाएअनुसार उक्त…
344
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन
उत्तर कोरियाले अन्तरिक्षमा सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्ने
प्योङयाङ, २६ फागुन (एजेन्सी) । उत्तर कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका छन् । आधिकारिक…
430
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन
कतारका सडकहरुमा किन नीलो रंग्याइँदैछ ?
काठमाडौं, २६ पाmगुन । हिजोआज कतारका सडकहरु नीलो रंगमा पोतिन थालिएका छन् । यहाँलाई लाग्न सक्छ, किन यस्तो गरिएको होला ? तर पछिल्लो समय ग्लोबल…
495
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन
मेक्सिकोमा एकै घरका १० जनाको गोली हानी हत्या
काठमाडौं, २६ फागुन (एजेन्सी) । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० जनाको हत्या गरिएको छ । सो हत्याकाण्डको अनुसन्धान…
483
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन
ह्वाइट हाउसको दावी- ‘युक्रेन युद्धमा रुसले जैविक अस्त्र प्रयोग गर्न सक्छ’
काठमाडौं, २६ फागुन । युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ । ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै ‘हामी…
467
अखबार टुडे
प्रकाशित:
२०७८, २५ फाल्गुन
रुस-युक्रेन युद्धमा अभिनेता पाशाको निधन
काठमाडौं, २५ फागुन । रुस र युक्रेनबीच युद्धमा युक्रेनी अभिनेता पाशा लीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार युक्रेनी सेनासँग आबद्ध उनी अग्रंर्पक्तिमा…