विश्व
अखबार टुडे
प्रकाशित:
२०७९, ५ असार
बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार पसल बन्द हुने
काठमाडौं, ५ असार (एजेन्सी) । बङ्गलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न आदेश दिएको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ असार
पटनाबाट दिल्ली उडेको विमानमा आगलागी, १८५ यात्रु सकुशल
नयाँदिल्लाी, ५ असार (एजेन्सी) । भारतको बिहारस्थीत राजधानी पटनामा एक विमानलाई आपतकालिन अवतरण गराइएको छ ।उडान भरिरहेका बेला इन्जिनमा आगो लागेपछि विमानलाई आपतकालीन अवतरण गराइएको…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ असार
अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडेपछि…
काठमाडौं, ५ असार (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार साइकलबाट लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ । उनी प्रथम महिला जिल…
अखबार टुडे
प्रकाशित:
२०७९, ३ असार
युक्रेनलाई ईयूमा उम्मेदवार हैसियत दिन सिफारिस : रुसद्वारा ईयू र अमेरिकाको आलोचना
काठमाडौं, ३ असार । युरोपेली आयोगले युक्रेनलाई युरोपेली संघ ईयूको सदस्यताका लागि उम्मेदवार हैसियत दिन सिफारिस गरेलगत्तै रुसले प्रतिक्रिया जनाएको छ । युरोपेली आयोगको उक्त…
अखबार टुडे
प्रकाशित:
२०७९, ३ असार
रूसको प्यासिफिक फ्लीटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै
काठमाडौं, ३ असार (एजेन्सी) । रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ ।विमान विरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न…
अखबार टुडे
प्रकाशित:
२०७९, २ असार
पाकिस्तानका प्रधानमन्त्री र पूर्वप्रम आफ्ना श्रीमतीभन्दा गरिब !
इस्लामावाद, २ असार (एजेन्सी) । दुई जोईका खसम पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ । निर्वाचन आयोगमा…
अखबार टुडे
प्रकाशित:
२०७९, २ असार
बेलायतमा मङ्कीपक्सका बिरामीको संख्या ५०० नाघ्यो
लन्डन, २ असार (एजेन्सी) । पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको संख्या ५०० नाघेको छ । युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका…
अखबार टुडे
प्रकाशित:
२०७९, १ असार
आर्थिक संकटतर्फ पाकिस्तान, चिया कम पिउन जनतालाई अनुरोध
काठमाडौं, १ असार । देशको अर्थतन्त्रलाई जोगाउन भन्दै पाकिस्तानमा जनतालाई चिया पिउने मात्रा घटाउन आग्रह गरिएको छ । विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटिरहँदा आयातमा…