विश्व
अखबार टुडे
प्रकाशित:
२०७९, ९ माघ
क्यालिफोनियामा गोली चल्दा कम्तिमा १० जनाको मृत्यु
क्यालिफोर्निया, ९ माघ (एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा एक बन्दुकधारीले…
अखबार टुडे
प्रकाशित:
२०७९, ८ माघ
अमेरिकी राष्ट्रपति जो बाइडेनको घरबाट गोप्य सरकारी दस्ताबेज बरामद
काठमाडौं, ८ माघ (एजेन्सी) । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासबाट गोप्य सरकारी दस्ताबेजहरू जफत गरिएको छ । अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको…
अखबार टुडे
प्रकाशित:
२०७९, ६ माघ
सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस ४ हजार डलरसम्म पुग्ने अनुमान !
काठमाडौं, ५ माघ (एजेन्सी) । सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरिएको छ । स्विस एसिया क्यापिटलका प्रबन्ध निर्देशक तथा…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ माघ
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने
काडमाडौं, ५ माघ (एजेन्सी)। न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार…
अखबार टुडे
प्रकाशित:
२०७९, ४ माघ
युक्रेनमा हेलिकप्टर दुर्घटना- आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु
काठमाडौं, ४ माघ । युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा त्यहाँको आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । राजधानी कीभको पूर्वी उपनगरमा रहेको एउटा बालबालिका…
अखबार टुडे
प्रकाशित:
२०७९, २ माघ
अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या
काठमाडौं, २ माघ (एजेन्सी) । अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या गरिएको छ । आइतबार राजधानी काबुलस्थित आफ्नै घरमा पूर्व सांसद मुर्सल नाबिजादामाथि गोली हानी…
अखबार टुडे
प्रकाशित:
२०७९, ३० पुष
चीनविरुद्ध गठबन्धन बलियो बनाउँदै अमेरिका र जापान
वासिंगटन, ३० पुस (एजेन्सी) । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्नु भएको…
अखबार टुडे
प्रकाशित:
२०७९, २९ पुष
भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी : कम्पनी भन्छ- मृत्यु अरु कारणले हुनसक्छ
काठमाडौं, २९ पुस । भारतीय कम्पनीद्वारा निर्मित ४ ‘कफ सिरप’ प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । भारतीय कम्पनी मरियन बायोटकद्वारा रुघा…