नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, २२ फाल्गुन
लिग-२ मा यूएईविरुद्ध नेपालको शानदार जित, विश्व कप छनोट खेल्ने सम्भावना कायमै
काठमाडौं, २२ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपालले यूएईमाथि पहिलो जित निकालेको छ । नेपालले यूएईलाई ४२ रनले हराएको हो । नेपालले…
अखबार टुडे
प्रकाशित:
२०७९, २२ फाल्गुन
विश्वकप लिग-२ : नेपालले यूएईलाई दियो २ सय ३० रनको लक्ष्य
काठमाडौं, २२ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल…
अखबार टुडे
प्रकाशित:
२०७९, २२ फाल्गुन
बसन्तपुरमा होलीको रौनक (तस्बिरहरू)
काठमाडौं, १२ फागुन । आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ । काठमाडौंको बसन्तपुरमा विशेष होली कार्यक्रम भइरहेको छ । बसन्तपुरको होलीमा…
अखबार टुडे
प्रकाशित:
२०७९, २२ फाल्गुन
राष्ट्रपति निर्वाचन : आज राति १२ बजे देखि प्रचारप्रसार गर्न नपाइने
काठमाडौं, २२ फागुन । राष्ट्रपति निर्वाचनबारे आज (सोमबार) राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्म प्रचारप्रसार…
अखबार टुडे
प्रकाशित:
२०७९, २१ फाल्गुन
माओवादीले भन्यो- प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत
काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नू भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता विपरीत भएको…
अखबार टुडे
प्रकाशित:
२०७९, २१ फाल्गुन
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन
धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ । यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन…
अखबार टुडे
प्रकाशित:
२०७९, २१ फाल्गुन
कुशल भुर्तेलले युएईविरूद्धको खेल गुमाउने
काठमाडौं, २१ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले सोमबार हुने युएईविरुद्ध खेल गुमाउने भएका छन् । ग्रोइङको समस्याका कारण भुर्तेलले आईसीसी क्रिकेट…
अखबार टुडे
प्रकाशित:
२०७९, २० फाल्गुन
सुदूरपश्चिम : मुख्यमन्त्री शाहलाई मत नदिने माओवादी निर्णय, उन्मुक्तिले लिखित सम्झौता गरेरमात्र मत दिने
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको शनिबार बसेको…