नेपाल खबर

बसन्तपुरमा होलीको रौनक (तस्बिरहरू)

काठमाडौं, १२ फागुन । आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ । काठमाडौंको बसन्तपुरमा विशेष होली कार्यक्रम भइरहेको छ । बसन्तपुरको होलीमा विदेशी पर्यटकहरूको पनि उल्लेख्य सहभागिता छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।यही फागुन १५ गते बसन्तपुरमा चीर ठड्याइएको थियो ।बसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ । तराई क्षेत्रमा होली भोलि मनाइनेछ ।

तस्बिरहरूः

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top