विश्वकपबाट बाहिरियो दक्षिण कोरिया
अखबार टुडे
प्रकाशित:
२०८३, १४ असार

काठमाडौँ । दक्षिण कोरिया जारी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ ।

समुह ए मा ३ खेलमा ३ अंक हासिल गरेको दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको हो । समुह के को डिआर कंगोले ४ अंकहासिल गर्दै समुहमा तेस्रो हुने टिमको उत्कृष्ट आठमा स्थान बनाएपछि दक्षिण कोरिया बाहिरिएको हो ।

दक्षिण कोरियाले समुह चरणमा चेक गणतन्त्रलाई २-१ गोलले पराजित गरेको थियो भने मेक्सिकोसँग १-० ले र दक्षिण अफ्रीकासँग पनि १-० ले पराजित भएको थियो ।

प्रतिक्रिया