नेपाल खबर
278
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र
एमाले संसद विघटनको दाउमा छ : माधव नेपाल
काठमाडौं, २९ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधबार सुनसरीको इनरुवामा पत्रकारहरूसँगको भेटमा अध्यक्ष…
278
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र
ज्याला माग्दा ठेकेदारले मजदुरलाई पोलमा बाँधेर कुटपिटसहित मोसो दले
जनकपुरधाम, २९ चैत । महोत्तरीमा एक निर्माण व्यवसायीले कालो मोसो दलेर मजदुरलाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय…
277
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र
रास्वपाको केन्द्रीय समिति बैठक सर्यो
काठमाडौं, २९ चैत । राष्टिय स्वतन्त्र पार्टी( रास्वपा) को केन्द्रिय समिति बैठक पर सरेको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन ९ बजेका…
325
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र
बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ
काठमाडौं, २८ चैत । बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ परेका छन् । वैवाहिक बलात्कार आरोप लागेका उनलाई पक्राउ गरिएको जिल्ला…
296
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र
बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक…
374
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र
‘एके ४७’ हतियारसहित चक्रे मिलनका सहयोगी पक्राउ
काठमडौं, २८ चैत । नेपालगञ्जमा गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जनालाई पक्राउ परेका छन्…
277
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र
टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलको सहमति
काठमाडौं, २८ चैत । बालुवाटारस्थित सभामुखको निवासमा बसेको तीन दलको बैठकले सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति गरेको छ…
277
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र
नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी
काठमाडौं, २८ चैत । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । त्रिविले एक सूचना जारी गर्दै कतिपय क्याम्पसहरूले हालसम्म पनि…