रास्वपाको केन्द्रीय समिति बैठक सर्यो
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र

काठमाडौं, २९ चैत । राष्टिय स्वतन्त्र पार्टी( रास्वपा) को केन्द्रिय समिति बैठक पर सरेको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन ९ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार पार्टीका नेताहरु चुनावी अभियानमा चारैतिर खटिएकाले बैठक सारिएको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियो सम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएपछि आज बैठक बस्न लागेको हो । समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको दाबी गरका छन् ।

प्रतिक्रिया