नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०८०, २७ बैशाख
एमालेले गर्यो पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन
काठमाडौं, २७ वैशाख । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै…
अखबार टुडे
प्रकाशित:
२०८०, २७ बैशाख
पूर्वगृहमन्त्री खाण पक्राउपछि कांग्रेस नेताहरुले के भने ?
काठमाडौं, २७ वैशाख । शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि नेपाली कांग्रेसका नेताहरूले निष्पक्ष छानविनका लागि पार्टीले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । प्रहरीले…
अखबार टुडे
प्रकाशित:
२०८०, २७ बैशाख
प्रहरीले ‘जरूरी पुर्जी’ थमाएर पक्राउ गरेका थिए पूर्वगृहमन्त्री खाणलाई
काठमाडौं, २७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले नै जारी गर्ने जरुरी पुर्जी थमाएर प्रकाउ गरेको छ । भाग्नसक्ने आशंकामा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिनुपहिले…
अखबार टुडे
प्रकाशित:
२०८०, २६ बैशाख
भ्रष्टाचार नियन्त्रण गर्न जनयुद्धको जस्तै साथ चाहिएको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताएका छन् । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक…
अखबार टुडे
प्रकाशित:
२०८०, २६ बैशाख
बढुवा भएका १८ जना एसएसपीको पदस्थापन, १२ को सरूवा (सूचीसहित)
काठमाडौं, २६ वैशाख । आइतबार बढुवा भएका नेपाल प्रहरीका १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन र १२ जनाको सरूवा भएको छ । गृह…
अखबार टुडे
प्रकाशित:
२०८०, २६ बैशाख
भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन, फायर नै खोल्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौं, २६ वैशाख । सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रि–बजेटको छलफलमा भाग…
अखबार टुडे
प्रकाशित:
२०८०, २६ बैशाख
प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं, २६ वैशाख । प्रमुख तीन ठूला दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा…
अखबार टुडे
प्रकाशित:
२०८०, २५ बैशाख
कोशी नामकरणविरुद्ध थप आन्दोलनको घोषणा : शीर्ष नेतालाई हिँड्नेदेखि होटल बस्नसम्म नदिने
काठमाडौं, २५ वैशाख । कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरिएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको…
पश्चिमी तथा मध्य तराईमा आजपनि अत्यधिक गर्मी, बाँकेको बैजापुरमा ४०.१ डिग्री तापक्रम
फिल्ममा डेब्यू गर्दै परितोषिका
विश्वकपको समूह ‘एल’ का अन्तिम खेल आजराती हुँदै, कस्तो छ नकआउटको समीकरण ?
विश्वकपमा समूह ‘जी’ का अन्तिम खेल आज, कस्तो छ नकआउटको समीकरण ?
ठगी मुद्दामा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ