Business
311
अखबार टुडे
प्रकाशित:
२०७८, २२ चैत्र
बुढीगण्डकी जलविद्युत् आयोजनमा स्थानीयवासीको माग अब छिट्टै सम्बोधन हुने !
काठमाडौं, २२ चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले विगत लामो समयदेखि माग गर्दै आएका महत्वपूर्ण विषयमा सरकारले अत्यावश्यक निर्णय गरेको…
354
अखबार टुडे
प्रकाशित:
२०७८, २२ चैत्र
विदेशी मुद्राको सञ्चिती घटे्को भन्दै राष्ट्र बैंकद्वारा विलासी सामाग्रीको प्रतित पत्र रोक्न निर्देशन
काठमाडौं, २२ चैत । अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ ।विदेशी मुद्राको सञ्चिती घट्दैै गएको र अर्थतन्त्र नै सङ्कटमा पर्न…
548
अखबार टुडे
प्रकाशित:
२०७८, १८ चैत्र
आगामी बजेटबारे ११३८ मा सुझाव दिन अर्थ मन्त्रालयको अनुरोध
काठमाडौं, १८ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका लागि सुझाव दिन अनुरोध गरेको छ । आगामी आवको बजेट निर्माणमा जुटेको…
348
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र
आयल निगमको सुझाव : जोरबिजोर लागू गरौँ, आइतबार सार्वजनिक विदा दिऔँ’
काठमाडौं, १५ चैत । नेपाल आयल निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको छ ।इन्धनको मूल्य वृद्धिबाट…
454
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र
सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो
काठमाण्डौं, १५ चैत । सुन चाँदी बजारमा मंगलबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ…
618
अखबार टुडे
प्रकाशित:
२०७८, ९ चैत्र
भारतमा बिजुलीको मूल्य अत्याधिक बढ्दा प्राधिकरणलाई आयातमा समस्या
काठमाडौं, ९ चैत । भारतीय बजारमा बिजुलीको मूल्य अत्याधिक बढ्दा नेपाललाई आयातमा समस्या परेको छ । मूल्य आकासिएसंगै भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब…
499
अखबार टुडे
प्रकाशित:
२०७८, ८ चैत्र
एकजुट हुन गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं, ८ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखिएको बताएका छन् ।मंगलबार गैरआवासीय नेपाली संघ ९एनआरएनए०को १०औँ विश्व सम्मेलन उद्घाटन…
428
अखबार टुडे
प्रकाशित:
२०७८, ६ चैत्र
सात एयरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणको ताकेता
काठमाडौं, ६ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई कारबाहीको तयारी गरेको छ ।…