विश्व
772
अखबार टुडे
प्रकाशित:
२०७८, २८ फाल्गुन
युक्रेनमा अमेरिकाले रुसविरुद्ध प्रत्यक्ष सैन्य हस्तक्षेप गर्दैन : अमेरिकी राष्ट्रपति
काठमाडौं, २८ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रुपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । राष्ट्रपति बाइडले अमेरिकी सेनाले रुसविरुद्ध…
676
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन
इरानसँगको आणविक वार्ता रोकियो
काठमाडौं, २७ फागुन (एजेन्सी) । सन् २०१५ इरानसँग भएको आणविक सम्झौताको पुनरुत्थान सम्बन्धमा यूरोपेली संघले अध्यक्षता गरिरहेको वार्ता शुक्रबारदेखि रोकिएको इयूले जनाएको छ ।वार्ताको केही…
677
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन
रुसद्वारा शुक्रबार नयाँ तीन सहरमा आक्रमण
काठमाडौं, २७ फागुन । रुसद्वारा यक्रुेनका थप तीन सहरमा आक्रमण गरेको छ । बिबिसी नेपाली सेवाले उल्लेख गरेअनुसार युक्रेनको लुट्स र नीप्रो सहरमा पहिलो पटक…
714
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन
रुसद्वारा युरोपमा २ सयभन्दा बढी वस्तुको निर्यातमा रोक, अमेरिका र ईयूसहित ४८ देश प्रभावित
काठमाडौं, २७ फागुन । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले जबाफमा दुई सयभन्दा बढी वस्तुहरुको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार रुसले…
664
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन
युक्रेनद्वारा रुसमाथि ‘पारमाणविक आतंकवाद’को आरोप
काठमाडौ., २७ फागुन । रुसी सेनाले आफ्नो पारमाणविक अनुसन्धान केन्द्रमा बम हमला गरेको भन्दै युक्रेनले मस्कोमाथि ‘पारमाणविक आतंकवाद’को आरोप लगाएको छ । बिबिसीले उल्लेख गरेअनुसार…
416
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन
रुसी र युक्रेनी विदशमन्त्रीको वार्ता युद्धविराम गराउन विफल
काठमाडौं, २६ फागुन । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले जनाएको छ । बिबिसीले जनाएअनुसार उक्त…
491
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन
उत्तर कोरियाले अन्तरिक्षमा सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्ने
प्योङयाङ, २६ फागुन (एजेन्सी) । उत्तर कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका छन् । आधिकारिक…
559
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन
कतारका सडकहरुमा किन नीलो रंग्याइँदैछ ?
काठमाडौं, २६ पाmगुन । हिजोआज कतारका सडकहरु नीलो रंगमा पोतिन थालिएका छन् । यहाँलाई लाग्न सक्छ, किन यस्तो गरिएको होला ? तर पछिल्लो समय ग्लोबल…