नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ
दैलेखको ठाँटीकाँधमा भत्कियो एमाले किल्ला, कांग्रेस विजयी
दैलेख, ३ जेठ । नेकपा एमालेको गढ मानिएको दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह निर्वाचित भएका छन् । यो गाउँपालिकामा ०७४ को निर्वाचनमा…
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको फराकिलो अग्रता
पोखरा, ३ जेठ । कास्कीको पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् । मंगलबार बिहानसम्म २० हजार ६६०…
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ
संखुवासभा पाँचखपनको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी
संखुवासभा, ३ जेठ । संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विपिन राई विजयी भएका छन् । नेकपा एमालेका हिन्दुकुमार राईलाई १ हजार ३५१ मत…
अखबार टुडे
प्रकाशित:
२०७९, ३ जेष्ठ
मिक्लाजुङमा एमालेका गढ भत्कियो, अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी
मोरङ, ३ जेठ । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । मंगलबार विहान…
अखबार टुडे
प्रकाशित:
२०७९, २ जेष्ठ
भरतपुरको अवरुद्ध मतगणना करिब दुई घण्टापछि पुनः सुरु
चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । सोमबार साँझ कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध…
अखबार टुडे
प्रकाशित:
२०७९, २ जेष्ठ
स्थानीय तह निर्वाचन : एकीकृत समाजवादी चार गाउँपालिका विजयी
काठमाडौं, २ जेठ । नेकपा एकीकृत समाजवादीले चार गाउँपालिकाको नेतृत्व पाएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत सो पार्टीले अहिलेसम्म चार गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको…
अखबार टुडे
प्रकाशित:
२०७९, २ जेष्ठ
मोदीको लुम्बिनी भ्रमण : अरुण-४ आयोजना बनाउन भारतको सतलजसँग सम्झौता
भैरहवा, २ जेठ । संखुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयूक्त उपक्रम…
अखबार टुडे
प्रकाशित:
२०७९, २ जेष्ठ
स्थानीय तह निर्वाचन-२०७९ : सोमबारसम्म १३ हजारभन्दा बढी जनप्रतिनिधि चुनिए
काठमाडौं, २ जेठ । यही ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सोमबारसम्म निर्विरोधसहित १३ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित भइसेका छन् । सोमबार निर्वाचन आयोगले गरेको…