तिलोत्तमा नगरपालिकामा पुनः मतदान गर्न सत्ता गठबन्धनको माग
प्रकाशित:
२०७९, ३ जेष्ठ
रुपन्देही, ३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन दलले पुनः मतगणनाको माग गरेका छन् । मंगलबार गठबन्धन दलहरुले पत्रकार सम्मेलनको आयोजना गरी फरक तथ्याङ्क प्रस्तुत गर्ने कर्मचारीलाई कारबाही गर्न र पुनः मतदान गर्न माग गरेका हुन् ।
मंगलबार बिहान कर्मचारीले ५९ लाई ९५ र २४ लाई ४१ बनाएपछि नेपाली काँग्रेसका कार्यकताहरुले नाराबाजी गरेका थिए । त्यसलगत्तै मतगणना कार्य रोकिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’