नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार
आलोचना भएपछि प्रधानमन्त्री देउवाले भने- तत्काल हतियार किन्ने योजना छैन
काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले तत्काल नेपाल प्रहरीका लागि हतियार किन्ने योजना नरहेको बताएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले…
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार
एमालेको प्रश्न- वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?
काठमाडौं, ३० असार । प्रतिनिधिसभामा प्रस्तुत नागरिकतासम्बन्धी नयाँ विधेयकमाथि छलफल सुरु भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा छलफलको क्रममा प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक…
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार
एकैदिन २६० जनामा कोरोना पुष्टि, १ हजार १७१ सक्रिय संक्रमित
काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार…
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार
उपसभामुखका लागि पुष्पा भुसाल र विद्या भट्टराई भिड्ने
काठमाडौं, ३० असार । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदका लागि दुई जनाले उम्मेदवारले मनोनय दर्ता गराएका छन् ।भोलि शुक्रबार हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार…
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार
एसपीपी सम्झौता अस्वीकार गरेको पत्र तत्काल पठाऔं: नारायणकाजी
काठमाडौं, ३० असार । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले स्टेट पार्टनर सीप प्रोग्राम (एसपीपी) सम्झौता अस्विकार गरेको पत्र अमेरीकी सरकारलाई तत्काल पठाउन ध्यानाकर्षण गराएका छन् ।…
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार
एमालेको प्रस्टीकरण : ‘एम. अधिकारी’ गभर्नर होइनन्
काठमाडौं, ३० असार । नेकपा एमालेले आफ्नो पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका एम. अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट…
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार
यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य: विष्णु पौडेल
काठमाडौं, ३० असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्याप गायक यमबुद्धको शालिक बनाउने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा…
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार
प्रचण्ड भारत भ्रमणमा जाँदै
काठमाडौं, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार…