नेपाल खबर
318
अखबार टुडे
प्रकाशित:
२०७९, २६ मंसिर
नेपालमै टायल उत्पादन सुरु
चितवन, २६ मंसिर । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग…
345
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर
हनी ट्रयापमा पारेर पैसा असुल्न खोज्ने दुई युवतीसहित तीन पक्राउ
काठमाडौं, २५ मंसिर । रिसोर्टमा भेट्न बोलाउँदै फसाउने दुई महिलासहितको गिरोह पक्राउ परेको छ । दाङ प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो…
349
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर
जबरालाई पत्र दिनुको कारण संवैधानिक इजलासमै जानकारी गराउँने सर्वोच्चलाई संसद महासचिवको जवाफ
काठमाडौं, २५ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी भएको पत्र लेख्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिएका…
340
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर
राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुली गर्ने ८ जना पक्राउ
काठमाडौं, २५ मंसिर । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुल गर्ने आठ जना पक्राउ परेका छन् । आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी…
313
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर
किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड
तुलसीपुर, २५ मंसिर । दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड…
294
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर
स्कूल बसको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु
काठमाडौं, २५ मंसिर । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।आइतबार बिहान कीर्तिपुर नगरपालिका–६ स्थित सशस्त्र प्रहरी गण अगाडि इण्डियन…
303
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर
समानुपातिक सांसदमा कुन दलले क-कसलाई समेट्यो ? (सूचीसहित)
काठमाडौं, २५ मंसिर । राजनीतिक दलहरुले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले पाएको सिट संख्याका आधारमा समानुपातिकतर्फका सांसद सिफारिस गरेका छन्…
408
अखबार टुडे
प्रकाशित:
२०७९, २३ मंसिर
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री देउवा
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…