
काठमाडौं, २५ मंसिर । राजनीतिक दलहरुले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले पाएको सिट संख्याका आधारमा समानुपातिकतर्फका सांसद सिफारिस गरेका छन् ।
राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट सांसदहरु छनौट गरी निर्वाचन आयोगमा बुझाएका हुन् ।
नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।
संघीय संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ भने २९ जना महिला छानिएका छन् ।
यता नेकपा एमालेले २२ जना महिलालाई सांसद बनाउने निर्णय गरेको छ भने १२ पुरुषलाई समानुपातिक सांसद बनाएको हो । माओवादीले १२ महिला र २ पुरुष छानेको छ ।
नेपाली कांग्रेस
खसआर्य पुरुषतर्फ:
डा.प्रकाशशरण महत
मधेसी पुरुष:
विमलेन्द्र निधि
दलित पुरुषः
जीवन परियार
खस÷आर्य महिलातर्फ :
अम्बिका बस्नेत
सरिता प्रसाई
आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाँण
रमा कोइराला
कान्तिका सेजुवाल
मैना रावल कार्की
आदिवासी जनजाति महिलातर्फ :
सरस्वती बजिमय
लीलादेवी बाखिम (लिम्बू)
सीताकुमारी राना
सुशीला थिङ
सपना राजभण्डारी
माया राई
कुसुम थापा मगर
मनोरमा शेरचन
अञ्जनी श्रेष्ठ
रेनुका काउचा
मधेसी महिलातर्फ :
नगिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल
दलिततर्फः
महासनाई नेपाली
शान्ति विक
रूपा विक
सीता मिजार
मुस्लिमतर्फः
जावेदा खातुन
थारुतर्फः
कल्पना चौधरी
बिनाकुमारी थनेत
नेकपा एमाले
आदिवासी–जनजाति कोटातर्फ:
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ ३ जना:
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिला कोटातर्फ ८ जना:
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु कोटातर्फ २ जना:
आश्माकुमारी चौधरी
शान्ति चौधरी
दलित कोटातर्फ ५ जना:
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा
मधेशी कोटामा ५ जना:
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम कोटातर्फ १ जना:
सराज अहमद फारुकी
माओवादी केन्द्र
आदिवासी महिलातर्फ:
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ
खस आर्य पुरुष तर्फ:
हितराज पाण्डे
खस आर्य महिला तर्फ:
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
थारु महिला तर्फ:
रुपा सोसी चौधरी
दलित पुरुष तर्फ:
रणेन्द्र वराली
दलित महिला तर्फ:
सुशिला श्रीपाली ठकुरी
मधेशी महिला तर्फ:
मिना यादव
उमरावती देवी यादव
मुस्लिम महिला तर्फ:
कल्पना मियाँ
रास्वपा
आदिवासी-जनजाति कोटाबाट:
डा.ढाकाकुमार श्रेष्ठ
इन्दिरा रानामगर
सुमना श्रेष्ठ
खस-आर्य कोटाबाटः
डा. चन्दा कार्की
डोलप्रसाद अर्याल
निशा डाँगी
विनीता कठायत
दलित कोटाबाट:
सन्तोष परियार
शिव नेपाली
मधेसी कोटाबाट:
लक्ष्मी तिवारी
मनिष झा
थारु कोटाबाट
अशोककुमार चौधरी
मुस्लिम कोटाबाट
असिम शाह
जसपा
खस आर्य पुरुषतर्फ :
प्रकाश अधिकारी
सहनाज रहमान
महिलाबाट:
सुशीला श्रेष्ठ
रन्जु झा
रेखा थापा यादव
राप्रपा
पुरुषबाटः
पशुपति शमशेर जबरा
उपाध्यक्ष बुद्धिमान तामाङ
महिलाबाटः
रोशन कार्की
बिना लामा
बिना जयशवाल
अनिशा नेपाली
गीता बस्नेत
जनमतबाट
अनिता साह
सोनु मुर्मुर
अब्दुल खान
बिनिताकुमारी सिंह
गोमा सापकोटा
