नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, ५ माघ
गृहमन्त्रीलाई प्रश्न- थोत्रा जहाज सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न कुन विधि र प्रक्रियाले रोक्यो ?
काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष सिके राउतले थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गरी छानबिन गर्न गृहमन्त्री रवि लामिछानेलाई…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ माघ
७ सय ३१ थान राहदानीसहित तीन जना पक्राउ
काठमाडौं, ५ माघ । काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ माघ
प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचनका लागि प्रस्ताव प्रस्तुत
काठमाडौं, ५ माघ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा एमालेका सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ माघ
हत्या अभियोग लागेका सांसदबारे प्रश्न उठेपछि गृहमन्त्री लामिछानेले के जवाफ दिए ?
काठमाडौं, ५ माघ । प्रतिनिधिसभा बैठकमा हत्या अभियोग लागेका सांसदबारे प्रश्न उठेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रश्नको जवाफ दिएका छन् । लामिछानेले गृह मन्त्रालय…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ माघ
नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोक्न सांसद प्रेम सुवालको माग
काठमाडौं, ५ माघ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई प्रमुख प्रतिपक्षी दल तोक्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै नेमकिपाका…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ माघ
डा. सन्दुक रुइतको योगदान देशकै लागि प्रशंसनीय छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् । बिहीबार सामाजिक…
अखबार टुडे
प्रकाशित:
२०७९, ४ माघ
सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता
काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।…
अखबार टुडे
प्रकाशित:
२०७९, ४ माघ
सभामुखमा उम्मेदवारीपछि घिमिरेले भने- राजनीतिक सहमतिको आधारमा संसदलाई अघि बढाउँछु
काठमाडौं, ४ माघ । सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले आफू निर्वाचित भए संसदलाई सहमतिको आधारमा अगाडि बढाउने बताएका छन् । सभामुखमा उम्मेदवारी दर्ता गरे पछि…