नेपाल खबर
414
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ
सम्पर्कविहीन भएको तारा एअरको विमान भेटिएन, खोजी कार्य सोमबार बिहानसम्मलाई स्थगित
काठमाडौं, १५ जेठ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको…
547
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ
१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत : प्राथमिकतामा के के परे ? (पूर्णपाठ)
काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । आइतबार संघीय…
462
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ
सम्पर्कविहीन जहाजको खोजीमा समस्या, हेलिकप्टर जोमसोममै फर्कियो
काठमाडौं, १५ जेठ । पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको…
433
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ
तारा एअरको विमान दुर्घटना, थप विवरण आउन बाँकी
काठमाडौ, १५ जेठ । तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको छ । पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनले जनाएको छ…
556
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ
१९ यात्रु बोकेको तारा एयरको विमान सम्पर्कबिहीन
काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । १९…
502
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ
झरीका बीच यसरी मनाइयो गणतन्त्र दिवश (फोटोफिचर)
काठमाडौं । देशमा शनिबारदेखि नै पानी परिरहेको छ । यस्तै, आइतबार पनि पानी परिरहेको छ । तर पानीले गणतन्त्र दिवशलाई छेकेन । झरीका बीच पनि…
386
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ
गणतन्त्रको थप विकासका लागि सबै राजनीतिक दल र जनताको सहयोग आवश्यक छ : प्रधानमन्त्री
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । आइतबार १५औँ गणतन्त्र दिवशको अवसरमा सैनिक मञ्च टुँडिखेलमा…
453
अखबार टुडे
प्रकाशित:
२०७९, १५ जेष्ठ
आज बजेट : बृद्धभत्ता र कर्मचारीको तलब बढ्ने
काठमाडौं, १५ जेठ । सरकारले आज आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दैछ । संविधानमा १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था अनुसार…