Exclusive
445
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र
टी-२० क्रिकेटमा नेपालको लगातार तेस्रो जित, करण केसीको ह्याट्रिक
काठमाडौं, १७ चैत । त्रिकोणत्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्र्तगत बिहिबार भएको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराएको छ । नेपालले…
462
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र
एआईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, १७ चैत । सरकारले तीन डिआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णण गरेलगत्तै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । लोकसेवा आयोगको सदरपछि बिहीबार बिहान बसेको…
504
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र
सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने सहमति, देशभरको स्थिति बुझ्न समिति बनाउँदै
काठमाडौं, १७ चैत । सत्तारुढ गठबन्धन दलहरुले स्थानीय तहको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले आसन्न…
202
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र
स्थानीय निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं, १७ चैत । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकपछि पत्रकारसित कुरा गर्दै…
282
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र
पश्चिमा जासुसी निकायहरूको दावी- ‘युक्रेन युद्धमा रुस हारिरहेको छ, यथार्थ पुटिनलाई थाहै छैन’
काठमाडौं, १७ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन् । बीबीसीको समाचार अनुसार कुन हदसम्म…
464
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र
तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने सरकारको तयारी
काठमाडौं, १७ चैत । सरकारले यौन हिंसा र तेजाव/एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न दुई अध्यादेश ल्याउने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त…
194
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
‘खोपको असमानताले उत्थानशील पुनरुत्थानमा अवरोध सृजना भएको छ’
काठमाडौं, १६ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो,…
518
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र
रुस-यक्रेन युद्ध : दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित, ३९ लाख युक्रेनीले देश छोडे
काठमाडौं, १६ चैत । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय…