विश्व
306
अखबार टुडे
प्रकाशित:
२०८०, २ बैशाख
जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि आक्रणमको प्रयास
काठमाडौं, २ बैशाख । प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणमको प्रयास भएको छ । वाकायामा शनिबार आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य दिन लाग्दै…
300
अखबार टुडे
प्रकाशित:
२०८०, १ बैशाख
युक्रेन युद्धसम्बन्धी गोप्य दस्तावेज चुहाएको अभियोगमा एक अमेरिकी सैनिक पक्राउ
काठमाडौं, १ बैशाख (एजेन्सी) । युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सयवटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य…
312
अखबार टुडे
प्रकाशित:
२०८०, १ बैशाख
अमेरिकाको टेक्ससस्थित डेयरी फार्ममा विस्फोट हुँदा १८ हजार गाई मरे
काठमाडौं, १ वैशाख (एजेन्सी) । अमेरिकाको टेक्सस राज्यमा रहेको एक डेयरी फार्ममा विस्फोटन हुँदा १८ हजार गाईहरु मरेका छन् । टेक्सासको पश्चिमी क्षेत्र डिम्मितमा रहेको…
372
अखबार टुडे
प्रकाशित:
२०७९, ३० चैत्र
नेपालमा लुकेर बसेको भनिएका भारतीय डन असदको प्रहरीद्वारा इन्काउन्टर
काठमाडौं, ३० चैत (एजेन्सी) । नेपालमा लुकेर बसेको भनिएका भारतीय ‘ग्याङस्टार’ अतीक अहमदका छोरा असद र उनका सुटर गुलाम मोहम्मदको उत्तर प्रदेश (युपी) प्रहरीले ‘इनकाउन्टर’…
343
अखबार टुडे
प्रकाशित:
२०७९, ३० चैत्र
चीनलाई एक लाख बाँदर बेच्ने श्रीलङ्काको तयारी
काठमाडौं, ३० चैत (एजेन्सी) । श्रीलङ्काले चीनमा एक लाख वटा बाँदर निर्यात गर्ने तयारी गरेको छ । श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक)…
361
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र
म्यान्मारमा सैन्य शासन झनै कठोर बन्दै, जेटबाट बम खसाल्दा एकसय बढी सर्वसाधारणको मृत्यु
काठमाडौं, २९ चैत (एजेन्सी) । म्यान्मारमा सैन्य शासन झनै कठोर बन्दै गइरहेको छ । मंगलबार म्यान्मारमा सेनाले मानिसहरुको भिडमा बम खसाल्दा एक सयभन्दा बढी सर्वसाधारणको…
317
अखबार टुडे
प्रकाशित:
२०७९, २९ चैत्र
युक्रेनमा बसेर पश्चिमा देशका सैन्य दस्ताले रूससँग युद्ध लडिरहेको खुलासा
काठमाडौं, २९ चैत (एजेन्सी) । युक्रेनमा बसेर विभिन्न पश्चिमा देशका विशेष सैन्य दस्ताले रुससँग युद्ध लडिरहेको खुलासा भएको छ । अमेरिकी रक्षा मन्त्रालयबाट चुहावट भएको…
500
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र
युगान्डाका क्रूर शासक अमिन सत्ताच्युत भएको दिन
काठमाडौं, २८ चैत । सन् १९७९ मा आजकै दिन अर्थात् अप्रिल ११ मा युगान्डाका क्रूर शासक इदी अमिन सत्ताच्युत भएका थिए । तान्जानिया र युगान्डा नेसनल…