विश्व
806
अखबार टुडे
प्रकाशित:
२०७८, २१ आश्विन
पाकिस्तानमा भूकम्प : २० जनाको मृत्यु, सयौँ घाइते
काठमाडौं, २१ असोज । पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा…
520
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन
आफ्ना पूर्वकर्मचारीको बयानमा फेसबुकले के भन्यो ?
काठमाडौं, २० असोज । फेसबुककी एक पूर्वकर्मचारीले ती प्रविधि कम्पनीका वेबसाइट र एपले बालबालिकालाई हानि पु¥याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने बताएकी छिन् ।फेसबुकमा…
736
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन
अन्तरिक्षमा रुसी फिल्मको छायाँकन, टम क्रुज योजना बनाउँदै
काठमाडौं, २० असोज । अन्तरिक्षमा फिल्म छायाँकनका लागि रुसी एउटा अन्तरिक्ष टोली इन्टरनेशनल स्पेस स्टेशन आईएसएसमा पुगेको छ । अन्तरिक्षसम्बन्धी एउटा फरक खाले प्रतिस्पर्धामा अमेरिकी…
656
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन
विश्वव्यापी जल संकटको चेतावनी, सन् २०५० सम्म करिब पाँच अर्ब मानिसले समस्या झेल्नुपर्ने
जेनेभा, २० असोज (एजेन्सी) । मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण विश्वमा पानीको संकट तीव्र गतिमा बढ्दै गएको पछिल्लो एक अध्ययनले…
567
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन
चर्चका पादरीद्वारा २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा
पेरिस, २० असोज (एजेन्सी) । फ्रान्सका क्याथोलिक चर्चमा धर्मगुरु, डिकन र अन्य पादरीहरुले ७० वर्षदेखि २ लाख बढी बालबालिकामाथि यौन शोषण तथा दुर्व्यवहार गरेको एक…
829
अखबार टुडे
प्रकाशित:
२०७८, १९ आश्विन
फेसबुकमा अहिलेसम्मकै ठूलो अवरोध, समस्या के हो ?
काठमाडौं, १९ असोज । विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ…
707
अखबार टुडे
प्रकाशित:
२०७८, १९ आश्विन
कारबाहीको डरले १०० बढी संगीतकार अफगानिस्तानबाट विस्थापित
काबुल, १९ असोज (एजेन्सी) । तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन् ।अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१…
865
अखबार टुडे
प्रकाशित:
२०७८, १९ आश्विन
फेसबुक बन्द हुँदा जुकरबर्गले ६ अर्ब डलर गुमाए
काठमाडौं, १९ असोज । झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट÷एपले काम गर्न थालेको जनाएको छ ।फेसबुकले त्यसलाई…