नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ
थप ३ हजार ५४० जनामा कोरोना पुष्टि हुँदा ३२ को मृत्यु
काठमाडौं, १६ माघ । देशभर थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ जनाको कोरोना…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ
नेपाल बारले भन्यो, ‘कुनै पनि बहानामा चुनाव पर नधकेलियोस्’
काठमाडौं, १६ माघ । नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानूनअनुसार सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ । बारका…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ
वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ ? सिधैं ११४१ मा कल गर्नुहोस्
काठमाडौं, १६ माघ । अब वैदेशिक रोजगार सम्बन्धी समस्या भए सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सकिने भएको छ ।मन्त्रालयले आइतबारदेखि पैसा…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ
बालकुमारी मन्दिरबाट चोरी भएको मूर्तिबारे सुराकी दिनेलाई ५ लाख दिइने
काठमाडौं, १६ माघ । ललितपुर महानगरपालिका–२७ स्थित बालकुमारी मन्दिरबाट गत आइतबार मूर्ति चोरी भएको थियो । एक हप्ता बितिसक्दा पनि मूर्ति नभेटाएपछि बालकुमारी गुठीले विशेष…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ
‘सहिदको बलिदानकै कारण मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था सम्भव’
काठमाडौं, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ
बेलायती टेनिस खेलाडी एम्माको पिछा गरेको र बुबाको जुत्ता चोरेको अरोपमा एक नेपाली दोषी ठहर
काठमाडौं, १६ माघ । बेलायती टेनिस खेलाडी एम्मा ¥याडुकानुको घरसम्म पुगेर पिछा गरेको आरोपमा ३५ वर्षीय अमृत मगरलाई त्यहाँको एक अदालतले शुक्रबार दोषी ठहर गरेको…
अखबार टुडे
प्रकाशित:
२०७८, १५ माघ
‘गौतमबुद्ध विमानस्थलमा फागुन ९ देखि क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ’
काठमाडौं, १५ माघ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका…
अखबार टुडे
प्रकाशित:
२०७८, १५ माघ
जेठभित्र स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं, १५ माघ । सत्ता गठबन्धनमा रहेका दलहरु आउँदो जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न सहमत भएका छन् । ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच…