नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७८, १४ माघ
उपत्यकाका सिडिओहरुको बैठक बस्दै, जोरबिजोर प्रणाली तत्काल नहट्ने
काठमाडौं, १४ माघ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमण बढ्न थालेपछि काठमाडौंमा जारी गरिएको सवारी साधनमा जोरबिजोर प्रणाली अझै केही समय कायम हुने भएको छ…
अखबार टुडे
प्रकाशित:
२०७८, १४ माघ
बाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया निकुञ्जलाई महत्त्वपूर्ण टीएक्स-२ अवार्ड
काठमाडौं, १४ माघ । नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेको छ । सन् २०१० यता…
अखबार टुडे
प्रकाशित:
२०७८, १३ माघ
मनाङमा जनसङ्ख्याभन्दा मतदाता बढी
काठमाडौं, १३ माघ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार जनसङ्ख्या पाँच हजार…
अखबार टुडे
प्रकाशित:
२०७८, १३ माघ
‘प्र्याङ्कको नाममा अनुमतिबिना तस्बिर/भिडियो प्रकाशन गरेमा कारबाही हुन्छ’
काठमाडौं, १३ माघ । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ…
अखबार टुडे
प्रकाशित:
२०७८, १३ माघ
मौरिससविरुद्ध पहिलोपटक खेल्दै– खेल जिते श्रेय खेलाडीलाई, हारे म जिम्मेवार हुन्छु: अलमुताइरी
काठमाडौं, १३ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन् ।…
अखबार टुडे
प्रकाशित:
२०७८, १३ माघ
थप आठ हजार १७ जनामा कोरोना पुष्टि हुँदा १५ को मृत्यु
काठमाडौं, १३ माघ । देशभर थप ८ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण…
अखबार टुडे
प्रकाशित:
२०७८, १३ माघ
सोलुखोला जलविद्युत् आयोजनाको सुरुङमा दुर्घटना: एक मजदूर बेपत्ता, एक घाइते
काठमाडौं, १३ माघ । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् । विहिबार हानथुलुङ…
अखबार टुडे
प्रकाशित:
२०७८, १३ माघ
दक्षिण एसियामा धेरै प्रतिशत खोप लगाउने सूचीमा नेपाल
काठमाडौं, १३ माघ । नेपाल दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको खोप लगाउने देशको सूचीमा परेको छ । सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप…