नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
काठमाडौं, १३ जेठ । राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ
मुग्लिनतर्फ जाँदै गरेको ग्यास बुलेटमा आगलागी
चितवन, १३ जेठ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा युपि १७…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ
सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो: उपप्रमुख डङ्गोल
काठमाडौं, १३ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ
नेपाल टी-२० लिगको टेन्डर खुला
काठमाडौं, १३ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ । क्यानले…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ
मेयर बालेन र उपमेयर सुनितालाई बधाई दिँदै स्थापितले भने, ‘मतदाताको मन जित्ने काम गर्नुहोला’
काठमाडौं, १३ जेठ । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार केशव स्थापितले निर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन्…
अखबार टुडे
प्रकाशित:
२०७९, १३ जेष्ठ
बालेनले भने- यो हाम्रो सुरूवात हो, ५ वर्षमा भिजन पूरा हुन्छ
काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह (बालेन्द्र)ले आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्णरूपमा कार्य कार्यान्वयन गर्ने छन् । शुक्रबार बिहान निर्वाचन अधिकृत…
अखबार टुडे
प्रकाशित:
२०७९, १२ जेष्ठ
डीआईजी रञ्जन कोइरालाको सजाय छुटको फैसला सर्वोच्चले उल्ट्यायो, अब साढे ११ वर्ष जेल बस्नुपर्ने
काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ ।…
अखबार टुडे
प्रकाशित:
२०७९, १२ जेष्ठ
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर, विकल्प खोज्न आदेश
काठमाडौं, १२ जेठ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल अन्तै ठाउँ खोज्न भन्दै न्यायाधीशहरू…