नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, ७ मंसिर
माओवादीले खोल्यो खाता : सिन्धुली-२ बाट लेखनाथ दाहाल निर्वाचित
सिन्धुली, ७ मंसिर । नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । योसँगै माओवादीले प्रतिनिधसभा सदस्यमा खाता खोलेको छ…
अखबार टुडे
प्रकाशित:
२०७९, ७ मंसिर
पर्सा-४ मा कांग्रेसका रामेश रिजाल विजयी
काठमाडौं, ७ मंसिर । पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामेश रिजाल निर्वाचित भएका छन् । उनले नेकपा एमाले उम्मेदवार जालिम मियाँलाई…
अखबार टुडे
प्रकाशित:
२०७९, ७ मंसिर
काठमाडौं-२ प्रदेश ‘ख’ मा राप्रपाका राजु विष्ट विजयी
काठमाडौं, ७ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट निर्वाचित भएका छन् । विष्ट ३ हजार ७८ मतान्तरले…
अखबार टुडे
प्रकाशित:
२०७९, ७ मंसिर
निर्वाचन अपडेट- प्रतिनिधिसभातर्फ अहिलेसम्म कुन पार्टीले कहाँ जिते ?
काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै…
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर
एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पौडेललाई हराउँदै प्रदीप पौडेल विजयी
काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । नेता पौडेलले १५२४३ मतसहित विजय हासिल…
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर
काठमाडौं-५ मा प्रदीप पौडेलको जित सुनिश्चित
काठमाडौं, ६ मंसिर । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको जित सुनिश्चित भएको छ। उनले अहिलेसम्म नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतले…
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर
कैलाली-३ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित
धनगढी, ६ मंसिर । कैलाली क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी निर्वाचित भएका छन् । उलने सत्ता गठबन्धन र एमालेका…
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर
काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका कृष्णगोपाल निर्वाचित
काठमाडौं, ६ मंसिर । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ११ हजार ९५६ मत ल्याएर श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित…