नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष
लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी-२० लिगको उपाधि
काठमाडौं, २७ पुस । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज (बुधवार) भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले…
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष
मधेसको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त
जनकपुरधाम, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त…
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष
झापामा लात्तीले हानेर श्रीमतीको हत्या
झापा, २७ पुस । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका…
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष
आज पृथ्वी जयन्ती
काठमाडौं, २७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।…
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा को को बन्दैछन् मुख्यमन्त्री ?
काठमाडौं, २७ पुस । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री चयन हुँदैछन् । प्रदेश प्रमुखले सरकार गठन गर्न दिएको म्याद आज सकिने भएकाले यी…
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष
प्रधानमन्त्री प्रचण्डलाई संसदमा प्रचण्ड मत, क-कसले दिएन विश्वासको मत ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘संसद सिँगै सरकारको पक्षमा रहने छ ।’ यसको मतलव कांग्रेसले पनि…
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष
ओलीको आशंका- कांग्रेसको समर्थन जालझेलको ढोक्सा त होइन ?
काठमाडौं, २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशंका व्यक्त गरेका छन् ।…
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष
निषेधित क्षेत्रमा हेलिकप्टर गएपछि…
काठमाडौं, २६ पुस । निषेधित क्षेत्रमा हेलिकप्टर गएपछि संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा हेलिकप्टरलाई नियन्त्रणमा लिइएको छ । अनुमति लिएको रूटअनुसार नचलाएर निषेधित क्षेत्रमा गएपछि प्रहरीले…