नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, १० चैत्र
सर्वसाधारणको लागि रानीपोखरी आजदेखि खुला
काठमाडौं, १० चैत । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । महानगर प्रहरीले सरसफाइ गरेर आज शुक्रबारदेखि सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको हो…
अखबार टुडे
प्रकाशित:
२०७९, १० चैत्र
‘कोशी खारेज’ आन्दोलनमा घाइते भएका लिम्बूको निधन, शहीद घोषणा गर्न माग
काठमाडौं, १० चैत । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला प्रहरीको लाठीबाट घाइते भएका पदम लिम्बू लागेहाङको उपचारका क्रममा मृत्यु भएको छ…
अखबार टुडे
प्रकाशित:
२०७९, ९ चैत्र
स्थानीयले पिपल फाल्न नदिएपछि…
तुलसीपुर, १९ चैत । वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो ।…
अखबार टुडे
प्रकाशित:
२०७९, ९ चैत्र
यू-२० महिला एसियन कप: दोस्रो चरणमा नेपालले चीन, म्यानमार र चाइनिज ताइपेईसँग खेल्ने
काठमाडौं, ९ चैत । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल ‘समूह बी’ मा परेको छ । एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार…
अखबार टुडे
प्रकाशित:
२०७९, ९ चैत्र
भविष्य ठानिएको तन्नेरी पुस्ता बेस्सरी आत्तिए, देश छोडेर भाग्न चाहन्छ : गगन थापा
काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा तन्नेरी पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको बताएका छन् । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको १७…
अखबार टुडे
प्रकाशित:
२०७९, ९ चैत्र
सहरमा काजुको चर्चा : यस्ता छन् काजु खानुको फाइदा !
काठमाडौं, ९ चैत । काजु एक महँगो ‘ड्राई फ्रुट्स’मा गनिन्छ । नेपाली बजारमा अहिले काजुलाई प्रतिकिलो १८,०० रुपैयाँसम्म पर्छ । केही दिनयता यही काजु विभिन्न…
अखबार टुडे
प्रकाशित:
२०७९, ८ चैत्र
‘वान एक्स बेट’का ६ जना नेपाली मास्टर म्यानेजर पक्राउ
काठमाडौं, ८ चैत्र । अनलाइन बेटिङ साइट ‘वान एक्स बेट’का मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ…
अखबार टुडे
प्रकाशित:
२०७९, ८ चैत्र
दलित भएका कारण काठमाडौंमा डेरा नपाएको सांसद तुलप्रसाद विश्वकर्माको दुखेसो
काठमाडौं, ८ चैत । दलित समुदायले शहर तथा शहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका…