Exclusive
892
अखबार टुडे
प्रकाशित:
२०७७, १२ मंसिर
गल्मीमा जीप भीरबाट खस्यो, पाँच जनाको मृत्यु
गुल्मी, १२ मंसिर । गुल्मीमा शुक्रबार (आज) बिहान जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटानमा दुई जना गम्भीर घाइते भएका छन् ।…
515
अखबार टुडे
प्रकाशित:
२०७७, १२ मंसिर
नेपाल-भारतबीच परराष्ट्रसचिवस्तरीय बैठक : कूटनीतिक सम्बन्ध गतिशील बनाउने प्रतिवद्धता
काठमाडौं, १२ मंसिर । नेपाल–भारतबीच कूटनीतिक सम्बन्धलाई नयाँ“ उचाइमा पु¥याउने दुई पक्षबीच प्रतिवद्धता भएको छ । बिहीबार काठमाडौंमा सुरु भएको परराष्ट्र सचिवको प्रतिनिधिमण्डलस्तरीय बैठकमा यस्तो…
482
अखबार टुडे
प्रकाशित:
२०७७, ११ मंसिर
नेपालमा २ लाख ९ हजार ४३५ जनाले जिते कोरोना
काठमाडौं, ११ मंसिर । बिहीबार कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घढटामा कोरानाका कारण २३ जनाले…
698
अखबार टुडे
प्रकाशित:
२०७७, ११ मंसिर
देशभित्रै लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं, ११ मंसिर । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औंँ वार्षिक साधारणसभा बिहीबार शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित…
1369
अखबार टुडे
प्रकाशित:
२०७७, १० मंसिर
बालिका हत्या प्रकरण : बर्दिबासमा निषेधाज्ञा जारी
महोत्तरी, १० मंसिर । बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका वडा नम्बर–१४ की शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको…
513
अखबार टुडे
प्रकाशित:
२०७७, ९ मंसिर
ट्रम्पले स्वीकारे हार : सत्ता हस्तान्तरण गर्न तयार
वासिङ्टन, ९ मंसिर (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित…
878
अखबार टुडे
प्रकाशित:
२०७७, ९ मंसिर
घुन्सा पुगेर प्रधानमन्त्री ओलीले भने, ‘नक्सामा समेटिएको जमिन फिर्ता हुन्छ’ (घुन्सामा प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)
काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी र लिपुलेक फिर्ता हुने बताएका छन् । सोमबार ताप्लेजुङको घुन्सामा नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्न घुन्सा…
798
अखबार टुडे
प्रकाशित:
२०७७, ८ मंसिर
घुन्सा पुगेर ओलीले भने, ‘सरकारको लोकप्रियता देखेर विभिन्न पक्ष आत्तिएका छन्’
ताप्लेजुङ, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । सोमबार ताप्लेजुङमा घुन्सा पुगेर उनले भने,…