Business
646
अखबार टुडे
प्रकाशित:
२०७८, २२ कार्तिक
भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा
चितवन, २२ कार्तिक । चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२÷११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले…
566
अखबार टुडे
प्रकाशित:
२०७८, १६ कार्तिक
सामलिङको आईपीओ बाँडफाँट, ६७ हजार ८९० जनाले पाए शेयर
काठमाडौं, १६ कात्तिक । सामलिङ पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा मंगलबार आईपीओ…
776
अखबार टुडे
प्रकाशित:
२०७८, १३ कार्तिक
‘थप नयाँ विमान खरिद गरेर निगमलाई नाफामूलक बनाउने योजना छ’
काठमाडौं, १३ कात्तिक । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले थप नयाँ विमानहरु खरिद गरेर निगमलाई दीर्घकालीन र नाफामूलक योजनासहित मन्त्रालयमा जाने योजना…
428
अखबार टुडे
प्रकाशित:
२०७८, ३ कार्तिक
ब्याजदर वृद्धिमा राष्ट्र बैंकको अङ्कुश
काठमाडौं, ३ कार्तिक । बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्र्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम…
457
अखबार टुडे
प्रकाशित:
२०७८, २ कार्तिक
बैंकहरुले ब्याजदर बढाएपछि एफएनसिसिआईले बैंठक डाक्यो
काठमाडौं, २ कात्तिक । बैंक तथा वित्तीय संस्थाले कात्तिकका लागि निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याएपछि व्यवसायी अत्तालिएका छन् । निक्षेपको ब्याजदर बढेर दोहोरो अंकमा…
613
अखबार टुडे
प्रकाशित:
२०७८, १ कार्तिक
राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरका ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौँ, १ कात्तिक । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण…
834
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन
सिटी सेन्टरको ग्राहकलाई ‘चाडपर्व उपहार योजना’
काठमाडौं, २० असोज । कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ मलमा आउने ग्राहकलाई सुविधा प्रदान गर्ने उद्देश्यसहित सिटी…
561
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन
रिपो जारी गर्दै राष्ट्र बैंक
काठमाडौं, २० असोज । नेपाल राष्ट्र बैंकले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव…