Business
593
अखबार टुडे
प्रकाशित:
२०७९, २८ चैत्र
नेपालमा बैंकहरूको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले असर गर्दैन : गभर्नर अधिकारी
काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन् । मंगलबार चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको…
197
अखबार टुडे
प्रकाशित:
२०७९, २७ चैत्र
सांगीतिक कार्यक्रमसहित लक्ष्मी केयर्सको अरेन्ज भाइब्स
काठमाडौं, २७ चैत । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित…
205
अखबार टुडे
प्रकाशित:
२०७९, २२ चैत्र
नेपालको आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
काठमाडौं, २२ चैत । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा खुम्चने र मुद्रास्फीति ७.४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक…
197
अखबार टुडे
प्रकाशित:
२०७९, २२ चैत्र
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ११ हजार रुपैयाँ
काठमाडौं, २२ चैत । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ…
166
अखबार टुडे
प्रकाशित:
२०७९, २१ चैत्र
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदनमा के छ ?
काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण…
182
अखबार टुडे
प्रकाशित:
२०७९, २१ चैत्र
बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई दिने तयारी
काठमाडौं, २१ चैत । बूढीगण्डकी जलविद्युत् आयोजना अन्ततः नेपाल विद्युत प्राधिकरणको बहुमत शेयर स्वामित्व हुने गरी अगाडि बढाउने तयारी गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका…
244
अखबार टुडे
प्रकाशित:
२०७९, १७ चैत्र
उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालय एयरलाइन्सका तीन क्याबिन-क्रु ग्राउन्डेड
काठमाडौं, १७ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरण्ले हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रुलाई कारबाही गरेको छ । उडिरहेको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि प्राधिकरणले दुई…
233
अखबार टुडे
प्रकाशित:
२०७९, १३ चैत्र
क्वालालाम्पुरमा चार्टर्ड उडानको अनुमति मागेपछि नेपाल एयरलाइन्सलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
काठमाडौं, १३ चैत । नेपाल एयरलाइन्सले चार्टर्ड उडानको अनुमति माग गरेपछि नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालाम्पुरमा नियमित उडान…