विश्व
अखबार टुडे
प्रकाशित:
२०८०, १९ श्रावण
महिला विश्वकप २०२३ : यी हुन् नकआउट चरणमा भिड्ने १६ टिम
काठमाडौं, १९ साउन । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको छ । बिहीबार समूह ‘एच’…
अखबार टुडे
प्रकाशित:
२०८०, १८ श्रावण
विवाहको १८ वर्षपछि क्यानेडियन प्रधानमन्त्री ट्रुडो र सोफीबीच सम्बन्धविच्छेद
काठमाडौं, १८ साउन (एजेन्सी) । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ । वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उनकी…
अखबार टुडे
प्रकाशित:
२०८०, १७ श्रावण
अस्ट्रेलियामा नौं वर्षपछि पक्राउ परे ९१ बालिकालाई बलात्कार गर्ने आरोपी
काठमाडौं, १७ साउन (एजेन्सी) । अस्ट्रेलियामा ९१ जना बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तलाई र्नौ बर्षपछि पक्राउ गरिएको हो । अस्ट्रेलियाको…
अखबार टुडे
प्रकाशित:
२०८०, १७ श्रावण
बेइजिङमा अहिलेसम्मकै धेरै बर्षा, बाढी र डुबानका कारण कम्तीमा २० जनाको मृत्यु
काठमाडौं, १७ साउन (एजेन्सी) । चीनमा भारी वर्षापछि आएको बाढी र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ । चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि…
अखबार टुडे
प्रकाशित:
२०८०, १६ श्रावण
भारतमा साम्प्रदायिक हिंसा भड्कियो, पाँचको मृत्यु
काठमाडौं, १६ साउन (एजेन्सी) । भारतको मणिपुर राज्यमा झण्डै तीन महिनायता कुकी जनजाति र मैतेई समुदायबीच हिंस्रक द्वन्द्व चलिरहेको छ । क्रिश्चियन कुकी र हिन्दु…
अखबार टुडे
प्रकाशित:
२०८०, १६ श्रावण
आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी, कैद सजाय २७ बर्षमा र्झयो
काठमाडौं, १६ साउन (एजेन्सी) । म्यानमारका प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिइएको छ । त्यहाँको सैन्य सरकारले सुकीलाई पाँच वटा मुद्दामा…
अखबार टुडे
प्रकाशित:
२०८०, १२ श्रावण
यस पटक जुलाई महिना पछिल्लो १ लाख २० हजार वर्षकै सबैभन्दा गर्मी हुनसक्ने
काठमाडौं, १२ साउन (एजेन्सी) । विश्वभर जुलाईलाई सबैभन्दा गर्मी महिना मानिएको छ । यस पटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड तोड्ने वैज्ञानिकले जनाएको…
अखबार टुडे
प्रकाशित:
२०८०, ११ श्रावण
हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्ने भारतको प्रयास
नयाँदिल्ली, ११ साउन (एजेन्सी) । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारतले प्रयास थालेको छ । त्यसका लािग भारत सरकारले संयुक्त…
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?