महिला विश्वकप २०२३ : यी हुन् नकआउट चरणमा भिड्ने १६ टिम
प्रकाशित:
२०८०, १९ श्रावण

काठमाडौं, १९ साउन । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको छ ।
बिहीबार समूह ‘एच’ का अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको हो । अन्तिम १६ का खेल भोलि शनिबारदेखि हुँदैछ । अन्तिम १६ को पहिलो दिन स्विट्जरल्यान्ड्स र स्पेन तथा जपान र नर्वेबीच खेल हुनेछ ।
अन्तिम १६ प्रतिस्पर्धा
स्विट्जरल्यान्ड भर्सेस स्पेन
जापान भर्सेस नर्वे
नेदरल्यान्ड्स भर्सेस दक्षिण अफ्रिका
स्विडेन भर्सेस अमेरिका
इंग्ल्यान्ड भर्सेस नाइजेरिया
अस्ट्रेलिया भर्सेस डेनमार्क
कोलम्बिया भर्सेस जमैका
फ्रान्स भर्सेस मोरक्को
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
