नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७८, १६ श्रावण
थप तीन हजार १०६ जनामा संक्रमण पुष्टि, २३ को मृत्यु
काठमाडौं, १६ साउन । नेपालमा शनिबार पछिल्लो २४ घण्टामा तीन हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ श्रावण
दक्षिणपन्थीको सरकारलाई मत दिनेलाई पार्टीमा ठाउँ छैन : ओली
काठमाडौं, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिनेहरुलाई पार्टीमा ठाउँ नहुने बताएका छन् ।…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ श्रावण
भारतीय ज्यादती बढेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं, १६ साउन । सीमा क्षेत्रका नेपालीमाथि भारतीय ज्यादती बढेको भन्दै संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शुक्रबार दार्चुलामा भारतीय सीमा…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ श्रावण
मस्र्याङ्दी नदी पुरानै धारमा फर्काइयो
मनाङ, १६ साउन । मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो…
अखबार टुडे
प्रकाशित:
२०७८, १६ श्रावण
एमाले स्थायी कमिटी बैठक बस्दै, पार्टी सदस्यता र वितरणबारे छलफल हुने
काठमाडौं, १६ साउन । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।…
अखबार टुडे
प्रकाशित:
२०७८, १५ श्रावण
द्रुतमार्ग निर्धारित समयमै पूरा गछौँ : नेपाली सेना
काठमाडौं, १५ साउन । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ-तराई-मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने जनाएको छ । सैनिक मुख्यालयमा शुक्रबार…
अखबार टुडे
प्रकाशित:
२०७८, १५ श्रावण
कोरोना जोखिम : स्मार्ट लकडाउन गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं, १५ साउन । कोभिड–१९ को संक्रमण पुनः जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री…
अखबार टुडे
प्रकाशित:
२०७८, १५ श्रावण
चीनले नेपाललाई थप १६ लाख खोप अनुदान दिने
काठमाडौं, १५ साउन । छिमेकी मुलुक चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा…