नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र
राष्ट्रपतिद्वारा शर्मा प्रधान सेनापतिमा नियुक्त
काठमाडौं, ११ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम मन्त्रीपरिषद्को…
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र
काँग्रेसलाई लाग्यो चुनाव : ३८ जिल्लामा खटाइयो निर्वाचत अधिकृत
३८ जिल्लाको क्रिलाशील सदस्यताको नामावली सार्वजनिकक्रियाशील सदस्यताको बाँकी सूची समितिलाई शनिबार र आइतबारसम्म प्राप्त हुनेनेता कार्यकर्ता जिल्ला र गाउँ फर्किन सुरु काठमाडौं, ११ भदौं ।…
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र
मन्त्रालयको टुंगो लागेपछि मात्र एकीकृत समाजवादी सरकारमा सहभागी हुने
काठमाडौं, ११ भदौं । सत्तारुढ गठबन्धन सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी हुने भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले सरकारमा सहभागी…
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र
थप २,०६५ जनामा कोरोना पुष्टि
काठमाडौं, ११ भदौं । गत २४ घण्टामा थप २,०६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा…
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र
संवैधानिक परिषदसम्बन्धी अध्यादेशको मुद्दा प्रधानन्यायधीशले नहेर्ने
काठमाडौं, ११ भदौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले नहेर्ने घोषणा गरेका छन् । तत्कालीन केपी ओली…
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र
आलमको मुद्दामा आज पनि सुनुवाई स्थगित
काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा आज पनि सुनुवाई स्थगित भएको छ ।पटक पटक पेसी तोकेर पनि सुनुवाई हुन…
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र
सक्रिय मनसुन शनिबारदेखि केही कमजोर हुने
काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल…
अखबार टुडे
प्रकाशित:
२०७८, ११ भाद्र
इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमको मुद्दाको सुनुवाइ हुँदै
काठमाडौं, ११ भदौ । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाईका लागि शुक्रबार सर्वोच्च अदालतले पेसी…