नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७८, १० पुष
ओलीले तेस्रो पटक संसद् विघटन गर्न खोज्दैछन्, बालकोट नै गएर संवाद गरौँ : प्रचण्ड
काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले छलफलबाट भाग्न खोजिरहेको बताएका छन् ।शनिबार प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सम्पादकसँग गरिएको अन्तक्र्रियामा…
अखबार टुडे
प्रकाशित:
२०७८, १० पुष
कोभिडविरुद्धको खोप : हालसम्म नेपालमा २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा लगाइयो
काठमाडौं, १० पुस । शनिबार देशभर थप १६७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण…
अखबार टुडे
प्रकाशित:
२०७८, १० पुष
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण
काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रमाणपत्र…
अखबार टुडे
प्रकाशित:
२०७८, १० पुष
हुम्लामा हिमपातसँगै जनजीवन प्रभावित
सिमकोट, १० पुस । हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात भएको छ । हिमपातसँगै चिसो बढ्दा यहाँको जनजीवन प्रभावित भएको छ । शनिबार बिहानै हुम्ला…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष
माओवादी राष्ट्रिय सम्मेलन : १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई
काठमाडौं, ९ पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि टुंग्याएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष
माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा
काठमाडौं, ९ पुष । नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष
अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको छ: प्रचण्ड
काठमाडौं, ९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि देशमा प्रतिक्रान्तिका षड्यन्त्र चलिरहेका बताएका छन् । शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र)सँग…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ पुष
एसएसपी सुशीलकुमार यादव मृत फेला
बुटवल, ९ पुष । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् ।उनी भैरहवास्थित सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका…