नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७८, १० फाल्गुन
प्रदेश १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ राख्नुपर्ने प्रस्ताव
काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं…
अखबार टुडे
प्रकाशित:
२०७८, १० फाल्गुन
विभत्स हत्या गरि झोलामा भेटिएको शवको पहिचान
विराटनगर, १० फागुन । सुनसरीको धरान–४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा…
अखबार टुडे
प्रकाशित:
२०७८, १० फाल्गुन
‘शब्दयात्रा प्रकाशन’द्वारा काभ्रेका दुई पत्रकारलाई कदरपत्र
काठमाडौं, १० फागुन । शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय दुई जना पत्रकारलाई २०७८ को ‘शब्दयात्रा हरि गोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । पत्रकारहरू राजकुमार…
अखबार टुडे
प्रकाशित:
२०७८, १० फाल्गुन
पुरानो बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं, १० फागुन । काठमाडौंको मध्यबानेश्वरबाट प्रहरीले ३७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराती उनीहरूलाई पक्राउ गरेको हो…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ फाल्गुन
सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज
काठमाडौं, ९ फागुन । नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्ध गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । सोमबार…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ फाल्गुन
एमसीसीविरोधी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको पुत्ला दहन
काठमाडौं, ९ फागुन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेका छन् । सोमबार एमएसीसीको विरोधमा बानेश्वरबाट निस्किएका…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ फाल्गुन
सर्वोच्च पुग्यो एमसीसी संसदमा टेबल प्रकरण
काठमाडौं, ९ फागुन । आइतबार संसदमा टेबल भएको एमसीसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सोमबार बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसीका कतिपय प्रावधान नेपालको संवैधानिक…
अखबार टुडे
प्रकाशित:
२०७८, ९ फाल्गुन
एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं, ९ फागुन । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय…