नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु
काठमाडौं, ११ वैशाख । मेलम्चीको पानी काठमाडौंमा आजदेखि नियमित वितरण सुरु भएको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा…
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख
कांग्रेसको चुनावी घोषणापत्र: आफन्तलाई नियुक्ति नदिनेदेखि सरकारी सम्पत्तिको दुरुपयोग नगर्नेसम्म (पूर्णपाठ)
काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता…
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख
देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका
काठमाडौं, ११ वैशाख । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन…
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख
गोरखामा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय
गोरखा, ११ वैशाख । नेपाली कांग्रेसले गोरखामा पालिका चनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।पटकपटक चुनावी तालमेल गर्ने सत्तागठबन्धनको प्रयास असफल भएपछि कांग्रेसले स्थानीय…
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख
मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले सार्वजनिक गरेको २८ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठ)
काठमाडौं, ११ वैशाख । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आइतबार २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शाहले सार्वजिनक गरेको चुनावी…
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख
एकीकृत समाजवादीबाट पोखराको मेयरमा धनराज र कामनपाको रामेश्वर उपमेयरका उम्मेदवार
काठमाडौं, ११ बैशाख । नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख…
अखबार टुडे
प्रकाशित:
२०७९, १० बैशाख
अध्यक्ष नेपालको आग्रह, ‘एमालेको भविष्य छैन, एकीकृत समाजवादीमा आउनुस्’
काठमाडौं, १० बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको भविष्य नरहेको भन्दै सबैलाई विद्रोह गरेर एकीकृत समाजवादीमा आउन आग्रह गरेका छन् । शनिबार…
अखबार टुडे
प्रकाशित:
२०७९, ९ बैशाख
माओवादीका क्रियाशील सदस्य महर्जनसहित टिम नै साझा पार्टीमा प्रवेश
काठमाडौं, ९ बैशाख । नेकपा माओवादी केन्द्रका सक्रिय सदस्य साधुराम महर्जन विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । पुर्वअखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय सचिव…