नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
काठमाडौंको फोहर व्यवस्थापन गर्न प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ: सांसद थापा
काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं महानगरपालिकाको फोहरमुक्त काठमाडौँ बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् ।…
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
खरको लुटोमा आगो लगाएर एकल महिलाको हत्या, दुई जना पक्राउ
दार्चुला, २५ जेठ । दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घर नजिकैको खरको…
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
निःशुल्क विद्युतीय चुल्हो वितरण गर्न काठमाण्डौंका विद्यार्थीलाई निवेदन आह्वान
काठमाडौं, २५ जेठ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख, आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्होका लागि आवेदन दिन आग्रह गरेको छ । केन्द्रले…
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
अमेरिकी प्यासिफिक कमान्डका जर्नेल नेपाल आउँदै
काठमाडौं, २५ जेठ । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल 'चार्ल्स ए फ्लाएन' चार दिने नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी सेनाका वरिष्ठ…
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
आजको मौसम : देशको अधिकांश भू-भागमा वर्षाको सम्भावना
काठमाडौं, २५ जेठ । देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू-भागमा मनसुनी…
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
असार १ गतदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती खने कारबाही
काठमाडौं, २५ जेठ । आगामी तीन महिना सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गरी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति…
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ
सिसडोल ल्यान्डफिल साइट वरपरको पानीसमेत प्रदूषित
काठमाडौं, २५ जेठ । उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटको सिसडोल ल्यान्डफिल साइट वरपरको पानी समेत प्रदूषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा…
अखबार टुडे
प्रकाशित:
२०७९, २४ जेष्ठ
पार्टीबाट छिट्टै मन्त्री हेरफेर हुन्छ : अध्यक्ष नेपाल
सप्तरी, २४ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री हेरफेर हुने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन…