नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०७९, १८ मंसिर
माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ
धनगढी, १८ मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ परेका छन् । उनलाई महेन्द्रनगरबाट…
अखबार टुडे
प्रकाशित:
२०७९, १८ मंसिर
आम निर्वाचन-२०७९ : कांग्रेस पहिलो दल, अरुले कति सीट जिते ?
काठमाडौं, १८ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये १६४ को नतिजा…
अखबार टुडे
प्रकाशित:
२०७९, १७ मंसिर
राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु
काठमाडौं, १७ मंसिर । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ…
अखबार टुडे
प्रकाशित:
२०७९, १७ मंसिर
आम निर्वाचन-२०७९ : मतगणना अन्तिम चरणमा, कुन कुन पार्टी राष्ट्रिय दल बन्दैछन् ?
काठमाडौं,१७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना सम्पन्न भएको…
अखबार टुडे
प्रकाशित:
२०७९, १६ मंसिर
धनगढीमा निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन, प्रहरीद्वारा सात राउन्ड हवाई फायर
धनगढी, १६ मंसिर । निषेधाज्ञा तोड्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ ।…
अखबार टुडे
प्रकाशित:
२०७९, १६ मंसिर
राष्ट्रिय दल बन्नेले पाउछन् यस्ता सुविधा
काठमाडौं, १६ मंसिर । आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ ।…
अखबार टुडे
प्रकाशित:
२०७९, १६ मंसिर
समानुपातिकतर्फ १ करोड ३ लाख बढी मत गनियो, कुन दलले कति पाए ?
काठमाडौं, १६ मंसिर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार…
अखबार टुडे
प्रकाशित:
२०७९, १६ मंसिर
भूमि आयोगद्वारा सुकुम्वासी बस्ती नहटाउन निर्देशन
काठमाडौं, १६ मंसिर । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन…