नेपाल खबर
अखबार टुडे
प्रकाशित:
२०८०, २० चैत्र
मौसम : यी स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर आंशिक…
अखबार टुडे
प्रकाशित:
२०८०, १९ चैत्र
नाउपा विवाद : रेशम भन्छन्- तीन महिनादेखि राम्रोसँग खानासमेत खाएको छैन
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आन्तरिक विवाद सतहमा मात्र होइन, चरम उत्कर्षमा पुगेको छ । पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको मतभेद…
अखबार टुडे
प्रकाशित:
२०८०, १९ चैत्र
प्रा.डा. जगदीश वैद्य जर्मनको हसेन अन्तर्राष्ट्रिय विश्व विद्यालयमा दिक्षित
काठमाडौं । नेपालका माननीय रास्ट्रिय समाजसेवी प्रा।डा।जगदीश वैद्य जर्मनको हसेन अन्तर्राष्ट्रिय विश्व विद्यालयमा दिक्षित भएका छन् । उनी फिलोसफी ९पि।एच।डी० डाक्टरको दिक्षान्त समारोहमा दिक्षित भएका…
अखबार टुडे
प्रकाशित:
२०८०, १८ चैत्र
कांग्रेसले फेरि भन्यो- गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ । आइतबार…
अखबार टुडे
प्रकाशित:
२०८०, १७ चैत्र
इलाममा घण्टी बज्यो, मिलन लिम्बूलाई उम्मेदवार घोषणा
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरु शनिबार इलाम पुगेर इलाम–२ का लागि उम्मेदवार घोषणा गरेको छ । वैशाख १५ गते इलाम–२…
अखबार टुडे
प्रकाशित:
२०८०, १६ चैत्र
समर्थन फिर्ता लिएर सुदूरपश्चिम सरकारबाट बाहिरिन अध्यक्ष रञ्जिताको निर्देशन
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिन संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् । शुक्रबार संसदीय दलका…
अखबार टुडे
प्रकाशित:
२०८०, १६ चैत्र
सुनको मूल्य प्रति तोला एक लाख ३० हजार पुग्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको…
अखबार टुडे
प्रकाशित:
२०८०, १६ चैत्र
मौसम पूर्वानुमान : अझै तीन दिन पानी पर्छ
काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण अझै तीन दिनसम्मै वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले…
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
कतारको विष्फोटमा नेपाली पनि घाइते
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
यस्तो छ रास्वपा महाधिवेशनको दोस्रो दिनको कार्यतालिका
‘कर्पोरेट युथ इन्टरप्रेनर अवार्ड’बाट सम्मानित रोजल शाही को हुन् ?