प्रा.डा. जगदीश वैद्य जर्मनको हसेन अन्तर्राष्ट्रिय विश्व विद्यालयमा दिक्षित
अखबार टुडे
प्रकाशित:
२०८०, १९ चैत्र

काठमाडौं । नेपालका माननीय रास्ट्रिय समाजसेवी प्रा।डा।जगदीश वैद्य जर्मनको हसेन अन्तर्राष्ट्रिय विश्व विद्यालयमा दिक्षित भएका छन् । उनी फिलोसफी ९पि।एच।डी० डाक्टरको दिक्षान्त समारोहमा दिक्षित भएका हुन् ।

सो कार्यक्रममा विश्वका बेलायत, अमेरीका, क्यानाडा, अस्ट्रेलिया, भारत, फान्सको पेरिस लगायत ७२ मुलुक विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपतिको उपस्थिति थियो ।

ललितपुर जिल्ला महालक्ष्मी नगर पालिका वडा।८ लुभु बस्ने बुबा हरि बहादुर राज वैद्य र आमा कृष्ण कुमारी राज वैद्यबाट जन्म भएको उनले नेपाल लगायत बिश्वका थुप्रै विश्वविद्यालयबाट पनि विद्यावारीधि पाईसकेको छन् । उनले बि।स। २०३५ साल देखि हालसम्म निरन्तर समाजसेवा गर्दै आएको छ ।

प्रतिक्रिया