नेपाल खबर
276
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ
रेशम चौधरीलाई सजाय माफी दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट पुग्यो
काठमाडौं, १४ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषदको सिफारिस विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।…
194
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ
विराटनगर तानावग्रस्त, ३० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ
विराटनगर, १४ जेष्ठ । कोशी प्रदेशको विराटनगर तनावग्रस्त बनेको छ । ‘कोशी’ नाम खारेज गर्न माग गर्दै प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरस्थित…
1012
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ
सरकारले चाहेर पनि कोशी प्रदेशको नाम परिवर्तन हुँदैन : एमाले
विराटनगर, १४ जेठ । नेकपा एमालेले कोशी प्रदेशको नाम सरकारले चाहेर पनि परिवर्तन हुन नसक्ने बताएको छ । कोशी प्रदेश संसदीय दलको बैठकपछि पत्रकारहरूसँग बोल्दै…
218
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ
काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
काठमाडौं, १४ जेठ । नेपालले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा…
223
अखबार टुडे
प्रकाशित:
२०८०, १४ जेष्ठ
निषेधित क्षेत्र तोडेर कोशी प्रदेश सचिवालय अगाडि प्रदर्शन गर्ने २० भन्दा धेरै पक्राउ
काठमाडौं, १४ जेठ । कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ परेका छन् । विराटनगरमा निषेधित क्षेत्र तोडेर प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन…
210
अखबार टुडे
प्रकाशित:
२०८०, १२ जेष्ठ
रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपतिले गृहमा फिर्ता पठायो
काठमाडौं, १२ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको सजाय माफी मिनाहा दिने फाइल राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको छ…
157
अखबार टुडे
प्रकाशित:
२०८०, १२ जेष्ठ
संसदमा एमालेको अवरोध : के हो पशुपतिनाथ मन्दिरको जलहरी विवाद ?
काठमाडौं, १२ जेठ । सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा जेठ १० गते (मंगलबार)को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न…
151
अखबार टुडे
प्रकाशित:
२०८०, १२ जेष्ठ
माओवादी सांसदले माफी माग्नुपर्ने एमालेको माग
काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार आरोप लागेपछि त्यसको विरोधमा सांसदहरुले अवरुद्ध गरेको संसद बैठक अझै सुरु भएको…