जीवनशैली
454
अखबार टुडे
प्रकाशित:
२०७९, ४ बैशाख
राष्ट्रपतिद्वारा चलचित्र पुरस्कार प्रदान, अभिनेत्री थापा र सङ्गीतकार बाँस्कोटा दीर्घ साधनाबाट सम्मानित
काठमाडौं, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकी छन् ।…
725
अखबार टुडे
प्रकाशित:
२०७९, ३ बैशाख
प्रशान्त, राजभाइ र विपनाले रिवन काटेपछि खुल्यो अर्किड फेसन स्टुडियो
काठमाडौं, ३ बैशाख । ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सविता महर्जन र सरिता श्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमा ल्याएका…
1140
अखबार टुडे
प्रकाशित:
२०७९, ३ बैशाख
पाँच वर्ष गुपचुप प्रेमपछि सञ्जिवसँग इन्गेजमेन्ट : मेलिना भन्छिन्, ‘यसै वर्षभित्र विवाह’
काठमाडौं, ३ बैशाख । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ गरेको तस्बिर सार्वजनिक गरेपछि चर्चासँगै सामाजिक सञ्जालमा बहस सुरु भएको छ । गायिका मेलिनाले…
1232
अखबार टुडे
प्रकाशित:
२०७९, १ बैशाख
खरेलको छोराले पालाम घन्काएपछि…! (भिडियोसहित)
काठमाडौं, १ बैशाख । पालाम लिम्बू संस्कृतिकमूलक गीतको हो, जसलाई लिम्बू समुदायको पहिचान बोकेको छ । कुनै बेला पालाम लिम्बूले मात्र गाउँछ भन्ने मान्यता र…
307
अखबार टुडे
प्रकाशित:
२०७८, २८ चैत्र
नेपाल आउन लागेका सलमान खानका लागि १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन माग
काठमाडौं, २८ चैत । नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । सलमानको सुरक्षामा…
425
अखबार टुडे
प्रकाशित:
२०७८, २७ चैत्र
फोन फुटाएपछि रोनाल्डोले भने, ‘आक्रोशको लागि माफी चाहन्छु’(भिडियोसहित)
काठमाडौं, २७ चैत । म्यानचेस्टर युनाइटेडका फरवार्ड ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोले एक प्रशंसकको फोन तोडेको विषयमा माफी मागेका छन् । Clear angle Ronaldo smashed the…
589
अखबार टुडे
प्रकाशित:
२०७८, २४ चैत्र
‘अद्वितीय प्रतिविम्ब’ फेसन शो
काठमाडौं, २४ चैत । नमूना कलेज अफ फेसन टेक्नोलोजीले ‘ग्र्याजुएशन फेसन शो’ आयोजना गरेको छ ।सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको…
776
अखबार टुडे
प्रकाशित:
२०७८, २३ चैत्र
अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने, चुनाव चिह्न किताब हुने
काठमाडौं, २३ चैत । अभिनेता भुवन केसी आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । केसी उन्नत…